काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री […]
काठमाडौँ। नेपालमा महिला विद्युतीय खेलकुद खेलाडीहरूको प्रतिभा र क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ। प्रतियोगितामा सहभागी २४ महिला टोलीमध्ये उत्कृष्ट १६ टोली अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्। आज हुने फाइनलमा ती १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको […]
काठमाडौँ । पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय लागु औषधको कारोबार र प्रयोग नयाँ स्वरूपमा देखिन थालेको छ । परम्परागत लागु औषधका साथै विदेशी बजारमा प्रचलित नयाँ प्रकृतिका लागु औषध समेत भित्रिन थालेपछि प्रहरीले यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र पासवानका अनुसार […]
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–रसिया द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो। सो क्रममा शिक्षा, खेलकुद, जनशक्ति विकासलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री […]
काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले चार दिनसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले […]