महोत्तरीका बेपत्ता दम्पती अझै भेटिएनन्

सुतेकै ठाउँबाट बेपत्ता भएका महोत्तरीका एक दम्पती ४ दिनसम्म पनि फेला परेका छैनन् । गत सोमबार राति घरबाटै पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसफिर झा र उनकी श्रीमती ६० वर्षकी गीतादेवी बेपत्ता भएका थिए ।

सम्बन्धित सामग्री

नदीमा हामफालेका दम्पती भेटिएनन्

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका श्रीमान् श्रीमती नदीमा बेपत्ता भएका दम्मती अझै भेटिएका छैनन्। आइतबार (हिजो) साँझ साँढे ६ बजे उनीहरू बेपत्ता भएका थिए।   प्रहरीका अनुसार राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता सोही वडाको त्रिवेणी पुलबाट हामफालेर उत्तरगंगा नदीमा बेपत्ता भएका हुन्।आइतबार साँझ बूढाबुढीबीच झगडा भएपछि श्रीमती नदीमा हाम फालेकी र उनलाई बचाउन श्रीमान् पनि नदीमै पसेका प्रहरीले जनाएको छ।  साँझ साँढे ६ घटना भएपछि प्रहरीलाई