शाओमी नेपालको टेलिभिजनमा दशैं अफर

काठमाडौं । शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मी फ्यानहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा  छुट पाउने जनाइएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले दशैं लक्षित गरी यो छुट योजना ल्याएको बताए । यसका साथै शाओमी नेपालले “महापर्वको...