राजेशकुमार गुप्ताको अध्यक्षतामा सरकारी प्रयोगशालाकर्मी संघ नेपालको कार्यसमिति गठन

कोभिड–१९ पि.सि.आर. हिरो अवार्डको लागि आवेदन खुल्ला काठमाडौं, २६ कार्तिक । सरकारी स्वास्थ्य प्रयोगशाला सेवालाई विश्वसनीय र परिणाममुखी बनाउनका लागि स्वतन्त्र र राजनीतिक हस्तक्षेपहीन अविच्छिन्न उत्तराधिकारीवाला स्वशाशित गैरनाफामूलक संस्थाको रुपमा सरकारी प्रयोगशालाकर्मी संघ नेपाल गठन भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संस्था स्थापना र यसको उद्देश्यबारे जानकारी गराईएको हो […]