नक्कली डाक्टर बनेर सिफारिस गर्ने पक्राउ

काठमाडौं, (नेस) । नक्कली डाक्टर बनेर सिफारिस गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–८ घर भएका जितेन्द्र पन्थीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियमअनुसार आवेदन फाराम भरेपछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनुपर्ने प्रक्रिया रहेकोमा […]

सम्बन्धित सामग्री

नक्कली डाक्टर बनेर प्रमाणपत्रको सिफारिस गरिदिने एक जना पक्राउ

काठमाण्डाै – नक्कली डाक्टर बनेर नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रको सिफारिसमा हस्ताक्षर गर्ने एक जना पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा काउन्सिलमा स्थायी दर्ता भएको डाक्टरको हस्ताक्षर चाहिने व्यवस्था छ । डाक्टर कृष्ण रिजालको सिफारिस फारामको अन्त्यमा अर्घाखाँचीका जितेन्द्र पन्थीले मेडिकल काउन्सिलको दर्ता नम्बर २३६४ लेखेर हस्ताक्षर गरिदिएका थिए । उनको हस्ताक्षर र काउन्सिलको दर्ता नम्बरमा शङ्का लागेर अनुसन्धान गर्दा उनले डाक्टर बनेको नक्कली प्रमाणपत्र लिएको...

नक्कली डाक्टर बनेर सिफारिस गर्ने युवक समातिए

काठमाडौंः प्रहरीले नक्कली डाक्टर बनेर दस्तखत गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) टोलीले अर्घाखाँची  मालारानी गाउँपालिका वडा नम्वर ८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई नियन्त्रणमा लिएको हो। नेपाल मेडिकल काउन्सिलबाट लिनु पर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरेपछि…