गरिमा विकास बैंकको गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा योजना सार्वजनिक

गरिमा विकास बैंकले हरेक नेपालीहरूको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा योजना सार्वजनिक गरेको छ ।