ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनका उम्मेदवार कट्टेललाई ४ मतको सुरुवाती अग्रता

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना केहीबेर अघि शुरु भएको छ । मतगणनाको शुरुवाती परिणाममा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार शिव कट्टेल र नेकपा एमालेका उम्मेदवार हरिगोबिन्द महर्जनबीच कडा टक्कर देखिएको छ । अहिलेसम्म ६९ मत गन्दा सत्ता कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार कट्टेललाई २५ मत प्राप्त भएको छ भने […]