काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा (सूचीसहित)

चैत २६ , काठमाडौं । बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बाग्मती प्रदेश सरकारले नयाँवर्ष २०७९ वैशाख  १ गतेदेखि लागू  हुने  गरी भाडादर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले गत शुक्रवार गरेको निर्णय अनुसार सार्वजकि यातायाताको भाडा वृद्धि गरिएको हो । भाडादर समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढ्ने छ । नयाँ भाडादर अनुसार अव यात्रुले पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ । मन्त्रालयले  पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने बताएको छ। हेर्नुहोस् सूची :

सम्बन्धित सामग्री

उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्यो, वैशाख १ देखि लागू

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर बढेको छ । बागमती प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्याे: कुनमा कति ?(सूचीसहित)

काठमाडौं । बाग्मती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बैशाख १ गतेदेखि लागू हुने गरी भाडा बढाएको हो । अब यात्रुले किलोमिटरको आधारमा भाडा तिर्नुपर्नेछ । जसअनुसार पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलो मिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्ने छ । यस्तै ट्याक्सीको पनि […]

अब उपत्यकाभर यात्रुले सवारी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने

काठमाडौँ - बागमती प्रदेशले सार्वजनिक यातायातको भाडा बढाएको छ । बागमती प्रदेश सरकारले आगामी वैशाख १ देखि लागू हुनेगरी सार्वजनिक सवारीको भाडा बढाएको हो। काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० र...

उपत्यकामा आजदेखि सार्वजनिक सवारीको भाडा बढ्यो

काठमाडौँ, १ कार्तिक। बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बढाएको भाडादर आज सोमबारदेखि लागू भएको हो । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको थियो । यससँगै काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडादरमा पनि वृद्धि […]

बागमतीमा सार्वजनिक सवारीको भाडा बढ्यो, उपत्यकामा न्यूनमत १८ रुपैयाँ

२० असोज, काठमाडौं । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बनाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ कात्तिकदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म […]

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले बढायो

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको थियो । त्यसपछि, यातायात व्यवसायीले प्रदेश सरकारले पनि भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए । पछिल्लो एक सातायता काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातले आफूखुसी भाडा लिँदै आएका थिए । या