प्रचण्ड, माधव र उपेन्द्रबीच भेटवार्ता

काठमाडाैँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्। प्रचण्डले ललितपुरकाे हात्तीवनमा भेटवार्ता गरेकाे एक नेताले जानकारी दिए। उनका अनुसार भेटवार्ता जारी नै रहेकाे छ। प्रचण्डले गठबन्धनलाई धाेका दिई अर्कैसँग साँठगाँठमा प्रधानमन्त्री बनेकाे भन्दै माधवकुमार नेपालले गुनासाे गरेका […]