काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको काेशीपारी यातायतको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय रविन्द्र खड्काले दुई जना बसले च्यापिएकाे र उनीहरुकाे […]