अर्थतन्त्रमा सुधार गर्न परिसंघको माग

हेटौंडा– नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा तत्काल सुधार गर्नुपर्ने माग गरेका छन् । केही समयअगाडि विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकताभन्दा बढी उपचार गर्दा अहिलेको अवस्थामा अर्थतन्त्र आइपुगेको भन्दै उनले तत्काल देखिने गरी काम थाल्न आग्रह गरेका हुन् । बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको […]