आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ । उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सि २६ गतेको समय दिइएको छ । पर्सि २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चि...

सम्बन्धित सामग्री

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं, असोज २४ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ। अहिले बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिने आयोगले जनाएको छ । आज उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ।

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ । त्यस्तै उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँ

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

२४ असोज, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको […]

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध सोमबार उजुरी दिन सकिने छ। निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म तय गरेको छ।आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची गएराति नै प्रकाशन गरेको छ। आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार ४७३ र प्रदेश सभातर्फ तीन हजार ३९३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म मनोनयपत्र र उजु

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ।

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आजदेखि उम्मेदवारविरुद्ध परेका उजुरी छानबिन गर्ने

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका रहेको छ । आइतबार र सोमबार मनोनयन दर्ता गराएको आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो। त्यस्तै, बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र […]

राष्ट्रियसभा सदस्यका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं, पुस २१ । राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराउनेमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालगायत छन् । […]

राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।आज उम्मेदवारविरुद्ध उजुरी परे २२ / २३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । यस्तै २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान ह