विजयी यात्रा जारी राख्दै सिटी समूह विजेता, लिभरपुल बराबरीमा रोकियो

काठमाडौं : जारी सिजन निकै उत्कृष्ट लयमा रहेको म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा विजयी यात्रा जारी राख्दै १ खेलअगावै समूह विजेताको रुपमा नकआउट चरणमा पुग्ने निश्चित गरेको छ। यद्यपि नकआउट चरणमा प्रवेश गर्ने निधो भने अघिल्लै खेलमा भइसकेको थियो। यसक्रममा गएराति भएको खेलमा सिटीले फेयनूर्डलाई १-० ले प...

सम्बन्धित सामग्री

प्रिमियर लिगको रोमाञ्च : अन्तिम खेलमा विजेतादेखि रेलिगेशनसम्मको चासो

विश्व क्लब फुटबलमा सर्वाधिक लोकप्रिय मानिने इंग्लिश प्रिमियर लिग (इपिएल) को अन्तिम चरणका खेल आइतबार हुँदै छन्। लोकप्रिय फुटबल लिगको अन्तिम खेलमा मात्र विजेतासहित शीर्ष चार र रेलिगेशन ब्याटलको टुंगो लाग्दै छ। यसले प्रिमियर लिगलाई थप उत्साहित बनाएको छ।लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी र लिभरपुल दुवै उपाधिका लागि मैदानमा हुँदा स्वाभाविक रुपमा दुवै टिमलाई आफ्नो खेलमा जित निकाल्नु पर्ने चुनौती छ। तर लिभरपुललाई आफ्नो जितले मात्र हुँदैन कम्तिमा पनि सिटीको विजयी यात्रा रोकिनु पर्नेछ। तर

इंग्लिस प्रिमियर लिग : लिभरपुल, लेस्टर र सिटीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबको विजयी यात्रा जारी छ। शीर्षस्थानको लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राख्दा लेस्टर सिटी दोस्रो स्थानमा यथावत रहन सफल भयो। त्यस्तै, साविक च्याम्पियन सिटी तेस्रो स्थानमा उक्लियो। सिटीका लागि महत्त्वपूर्ण हेरिएको चेल्सीविरुद्धको खेलमा उसले २–१ को जित निकाल्यो। जितसँगै लिभरपुलसँग...