काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रायल पास गरेका १४ लाखलाई सवारी लाइसेन्स दिन निर्देशन दिएका छन्। नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब रुपैयाँ भन्दा बढी भएको छ। पछिल्लो ६ महिनामा ७ अर्ब रुपैयाँ बढीको कफी तथा चिया निर्यात निर्यात भएको छ। काठमाडौं महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रमा सवारी पार्किङमा रोक लगाएको छ।