काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ को नयाँ भेरियन्ट ओमोक्रनको बढ्दो संक्रमणदर प्रति चिन्ता व्यक्त गरेको छ। यो भेरियन्ट कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिहरुमा पनि देखिएको र डेल्टा भेरियन्ट भन्दा तिब्र रुपमा फैलिँदै मानिसमा संक्रमण देखाइरहेको भन्दै डब्लुएचओका प्रमुख वैज्ञानिकले चिन्ता गरेका छन्।
डब्लुएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले प्रारम्भिक प्रमाणका आधारमा…