लमजुङमा सवारी कारबाहीबाट चार महिनामा साढे २२ लाख राजश्व संकलन

लमजुङमा चालू आर्थिक वर्षको चार महिलाको अवधिमा सवारी कारबाहीबाट २२ लाखभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय लमजुङले चालू आर्थिक वर्ष २०७९-०८० को साउनदेखि कात्तिक महिनासम्म २२ लाख २२ हजार राजश्व संकलन गरेको हो ।ट्राफिक प्रहरी कार्यालयका अनुसार ३ हजार २ सय ५० सवारी कारवाहिबाट उक्त राजश्व संकलन भएको हो । साउन महिनामा पाँच सय ५० सवारीसाधान कारबाहीबाट ३ लाख ७८ हजार ५ सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका सूचना अधिकारी राजाराम पौडेलले जानकारी दिए । साउन

सम्बन्धित सामग्री

सात महिनामा ३९ प्रतिशत मात्रै राजश्व संकलन

सरकारले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न चुकेको छ।

ताप्लेजुङमा ६ महिनामा २३ करोड राजश्व संकलन

चालू आर्थिक बर्ष २०७९/०८० को ६ महिने अवधिमा ताप्लेजुङमा २३ करोड बढी रकम राजश्व संकलन भएको छ।

चैत महिनामा वीरगञ्ज भन्सारको राजश्व संकलन लक्ष्यभन्दा कम

वीरगञ्ज– देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सारले चालु आर्थिक वर्षको चैत महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। चैत महिनामा भन्सार विभागले लक्ष्यभन्दा साढे सात प्रतिशत कम राजश्व संकलन गरेको हो। चैत महिनामा वीरगञ्ज भन्सार कार्यालयले १६ अर्ब ४३ करोड ३५ लाख एक हजार राजश्व संकलन गरेको छ। यस महिनामा भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई […]

विराटनगर भन्सारबाट लक्ष्य भन्दा कम राजश्व संकलन

मोरङ – विराटनगरस्थित भन्सार कार्यालयले पछिल्लो सात महिनामा निर्धारित लक्ष्यभन्दा तीन अर्ब रुपैयाँ कम राजश्व संकलन भएको छ। भन्सार कार्यालयका अनुसार यो अवधिका लागि २८ अर्ब ८० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको लक्ष्य राखिए पनि २४ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ संकलन भएको हो। कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाले सातमहिनामा कोभिड–१९, सडक, सरकारले […]

सवारी चालक अनुपती पत्र बापत १४ करोड राजश्व संकलन

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र बुटवलले चालु वर्षको सात महिनामा १४ करोड बढी राजश्व संकलन गरेको छ।...

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन

५ माघ, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो । भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार […]

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्ब बढी राजश्व संकलन

४ माघ, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा एक खर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाकामध्येको एक वीरगञ्ज भन्सारले लक्ष्य भन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो । भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ […]

वीरगञ्ज भन्सारमा पुस महिनामा लक्ष्यभन्दा दुई प्रतिशत कम राजश्व संकलन

वीरगञ्ज– चालु आर्थिक वर्ष २०७८/७९ को पुस महिनामा देशको प्रमुख नाका वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। वीरगञ्ज भन्सार कार्यालयले पुस महिनामा भन्सार विभागद्वारा दिइएको लक्ष्यभन्दा दुई प्रतिशत कम राजश्व संकलन गरेको हो। वीरगञ्ज भन्सारले जारी गरेको तथ्यांकअनुसार पुस महिनामा १७ अर्ब २० करोड ९१ लाख ३४ हजार राजश्व संकलन भएको छ। […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लक्ष्यभन्दा बढी राजश्व संकलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ६ महिनामा साढे १३ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विमानस्थलको भन्सार कार्यालयबाट साउनदेखि पुस महिनासम्ममा १३ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन भएको हो ।विमानस्थल भन्सारले यस अवधिमा ११ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा १५.७ प्रतिशत बढी राजश्व संकलन गरेको हो । यस्तै, उक्त भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा जम्मा ८ अर्ब ४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।गत आर्थिक व

वीरगञ्ज भन्सारद्वारा पछिल्लो पाँच महिनामा ८८ अर्ब राजश्व संकलन

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज भन्सार कार्यालयले साढे ८८ अर्बभन्दा बढी राजश्व संकलन गरेको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि मंसिरसम्म ८८ अर्ब ६९ करोड ९२ लाख १ हजार राजश्व संकलन भएको छ। संकलित राजश्व लक्ष्यभन्दा ७ प्रतिशतले बढी रहेको भन्सार कार्यालयले जनाएको छ। चालु […]