अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरुले उठाएका सकारात्मक मागहरु पुरा गर्न आफू लागि पर्ने भन्दै गलत कुराका पछाडि नलाग्न आग्रह गरे । बजार घटाउन वा बढाउन आफूले कहिले पनि कुनै किसिमको भूमिका नखेलेको भन्दै अर्थमन्त्री शर्माले यसबारे बुझ्न लगानीकर्ताहरुसँग आग्रह गरेका छन् ।