जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग

राष्ट्रिय विभूति तथा मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ। सिंहको १४६औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विचार गोष्ठीका वक्ताले यस्तो माग गर्नुभएको हो।

सम्बन्धित सामग्री

जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौँ । विश्व शान्तिको प्रवर्धनका लागि राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरिएको छ।  सिंहको १४६औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक प्रवचन गोष्ठीका वक्ताले मानवतावादका विषयमा सिंहले दिएको दर्शन महत्त्वपूर्ण भए पनि त्यसलाई जनसमक्ष बुझाउन नसक्दा उनको योगदान ओझेलमा परेको बताए। […]