प्रधानमन्त्रीसँगै स्वास्थ्यमन्त्री र सचिव भारत जाँदै, यस्ता छन् स्वास्थ्यका तीन एजेन्डा

भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रका तीन विषयमा पनि समझदारी र सहयोगमा हस्ताक्षर हुने बुझिएको छ। भारतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ सय डायलाइसिस मेसिन दिने बताइएको छ।

सम्बन्धित सामग्री