कर्णालीमा कोरोना मृत्युदर तीव्र, स्वाबको रिपोर्ट आइनपुग्दै बिरामीको मृत्यु

‘हाम्रो प्रदेश अस्पतालभित्रै अफिसियल मृत्युदर हेर्ने हो भने अवस्था भयावह छ,’ डा. पौडेलले भने, ‘अहिलेको यो दरलाई हेर्ने हो भने त अबको केही दिनभित्र दैनिक १०-१५ जनासम्म दैनिक मृत्युदर हुने देखिन्छ, हामी त्यस अनुसार तयार हुनुपर्ने अवस्था छ।’