मेस्सी पिएसजी गएपछि रोनाल्डोलाई धक्का !

मिडिया रिपोर्टका अनुसार पछिल्लो समय क्रिस्टियानो रोनाल्डो युभेन्टस्मा खुसी छैनन् । युभेन्टस्मा उनको सम्झौता सकिन एक वर्ष मात्रै बाँकी छ र नयाँ सम्झौता भएको छैन । उनी अन्यत्र क्लबमा जानेबारे सोचिरहेका थिए । र, अहिलेको अवस्थामा उनको महंगो तलब व्यहोर्ने सामर्थ्य पेरिस सेन्ट जर्माइनले मात्रै राख्छ ।  तर, लियोनल मेस्सीले अचानक बार्सिलोना छाडे । अनि, पिएसजीले उनीसँग अनुबन्ध सम्झौताका लागि हात बढायो र दुई वर्षको सम्झौता भयो । यस्तो अवस्था आउँछ भन्ने कल्पना थोरैलाई थियो । बरु, युभेन्टस्मा खुसी

सम्बन्धित सामग्री

पिएसजी र मोनाकोको बराबरी

एजेन्सी – उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोनाकोले फ्रेन्च लिग वानमा बराबरी खेल्दै अंक बाँडेका छन् । पिएसजी र मोनाकोले गोलरहित बराबरी खेलेका हुन् । मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पिएसजीले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । पिएसजीका प्रशिक्षक लुइस एनरिकले पिएसजी छाड्ने चर्चामा […] The post पिएसजी र मोनाकोको बराबरी first appeared on हाम्रो खेलकुद.

पिएसजी उपाधिबाट एक जित टाढा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको छ । आइतबार राति अक्सेरेमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै पिएसजी उपाधि नजिक पुगेको हो । अब पिएसजीले लिग वानको उपाधि जित्न बाँकी रहेको दुई खेलबाट १ अंक जोडेमा पनि कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ । अक्सेरेमा आइतबार राति भएको खेलमा पिएसजीको जितमा फ्रान्सेली […] The post पिएसजी उपाधिबाट एक जित टाढा first appeared on Hamro Khelkud.

शीर्षस्थानको पिएसजी स्तब्ध

एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा स्तब्ध बनेको छ ।पिएसजी घरेलु मैदानमा रेनेससँग २–० ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरे । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा कार्ल […]

रामोसलाई रातो कार्ड, पिएसजी रोकियो

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेइम्ससँग बराबरीमा रोकिएको छ । पहिलो हाफमै १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो । रेइम्समा शनिबार राति भएको खेलमा पिएसजी १० खेलाडीमा समेटिनका बावजुत घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । डिफेन्डर सर्जियो रामोस ४१औं मिनेटमा […]

पिएसजी जापानमा

जापान भ्रमणमा निस्किएको टोलीलाई पहिलो पटक नयाँ प्रशिक्षक क्रिस्टोफले नेतृत्व गर्नेछन्। ५५ वर्षीय क्रिस्टोफले पिएसजी आउनुअघि सेन्ट इटिनी, लिले र निसको समेत प्रशिक्षण सम्हालिसकेका छन्।...

पोचेटिनोले पिएसजी छाड्ने

एजेन्सी – अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने भएका छन् । बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै पिएसजी छाड्न सहमत भएका हुन् । पिएसजीले पोचेटिनोको बारेमा औपचारिक घोषणा भने गरेको छैन । पिएसजीमा पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएपछि पिएसजी […]

नान्टेससँग पिएसजी स्तब्ध

एजेन्सी – च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा नान्टेससँग स्तब्ध बनेको छ । पिएसजी नान्टेसको मैदानमा ३–१ ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न नान्टेसका रान्डल कोलो मुएनी, क्विन्टिन मेर्लिन र लुडोभिक ब्लासले गोल गरे । पिएसजीमा नेयमारले गोल फर्काएपनि हार टार्न सकेन । नान्टेसमा शनिबार […]

जिदान पिएसजी जाने चर्चा

एजेन्सी – माउरोसियो पोचेटिनोले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्न र उनको ठाँउ जिनेदिन जिदानले लिने अपेक्षा गरिएको छ । यदि त्यस्तो भएमा जिदानले क्रिस्टियानो रोनाल्डोलाई पनि पिएसजी आबद्ध गराउने सम्भावना रहेको बताइएको छ । जिदान र रोनाल्डो दुवै रियल म्याड्रिडमा हुँदा उनीहरुबीच राम्रो सम्बन्ध रहेको थियो । उनीहरुले सँगै रियलमा लगातार तीन पटक […]

मेस्सी भन्छन् – ‘पिएसजी आएर गल्ती गरेको छैन’

एजेन्सी – सुपर स्टार लिओनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) को नयाँ यात्रा सोचे जस्तै सुखद हुन सकेन । बार्सिलोना छाडेर सिजनको सुरुवातमा उनी पिएसजी पुगेका थिए । गत साता लिग वानमा पहिलो हार बेहोर्ने क्रममा रेन्ससँग पिएसजी २–० ले पराजित भएको थियो । त्यसअघि च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीमाथि पिएसजीले २–० को जित निकालेको थियो […]

बराबरीमा रोकियो मेस्सीसहितको पिएसजी

लियोनल मेस्सीसहितको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबल विजयी सुरुवात गर्न असफल भएको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजी क्लब बर्गसँग १–१ को बराबरीमा रोकिएको हो । १५ औँ मिनेटमा हरेराको गोलबाट पिएसजीले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । क्लब बर्गका लागि २७ औँ मिनेटमा हान्स वानाकेनले बराबरी […]