नोबेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा, कारबाहीको माग गर्दै प्रदर्शन

राष्ट्रिय एकता अभियानले बुधबार मोरङ्गको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै प्रदर्शन गरेको छ ।