नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

काठमाडौं– सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १५औं बैठक सम्पन्न भएको छ । बैठकमा भारतीय टोलीको नेतृत्व विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगानाले गरेका थिए । दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको […]

सम्बन्धित सामग्री

निर्वाचन लक्षित नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लक्षित गरेर शनिबार नेपाल–भारतका सुरक्षा बैठक सम्पन्न भएको छ।...

नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

नेपाल र भारत सुरक्षासम्बन्धी विषयको नियमित बैठक शुक्रबार बैंग्लोरमा सम्पन्न भएको छ । द्विपक्षीय परामर्श समूहको १४ औं बैठकको नेतृत्व दुवै मुलुकको परराष्ट्र मन्त्रालयका सहसचिवले गरेका थिए ।

नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

बिहीबार धनगढीमा आयोजित संयुक्त बैठकमा दुवै देशका अधिकारीहरूले नेपाल–भारत सीमा क्षेत्रमा हुने उत्पन्न विवाद, दुई देशबीचमा रहेका विभिन्न सीमा स्तम्भहरूको मर्मत सम्भार तथा आवश्यक सुरक्षा व्यवस्थालगायत विषयमा छलफल भएको छ ।