भारतमा अत्यधिक गर्मीका कारण तीन दिनमा ९८ जनाको मृत्यु

भारतको उत्तर प्रदेश र बिहारमा पछिल्लो तीन दिनमा गर्मीका कारण ९८ जनाको मृत्यु भएको छ ।