लुम्बिनीका मुख्यमन्त्री गिरीसँगै दुई मन्त्रीद्वारा शपथ

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकामा पुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराएका हुन् । बुधबार संविधानको दफा १६८ (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कार्यक्रममा शपथ लिएका हुन् । मुख्यमन्त्रीको […]