म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। तेस्रो चरणको खेलमा सोमबार राति एस्टोन भिल्लालाई १–० गोलले पराजित गर्दै म्यनचेष्टरले चौथो चरणमा स्थान पक्का गरेको हो।ओल्ड ट्राफोडमा भएको खेलमा म्यानचेष्टरका लागि एमसी टोमिनीले आठौं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। त्यसपछि गोल फर्काउने एस्टोन भिल्लाको प्रयास सफल हुन सकेन। र‚ म्यानचेष्टरले चौथो चरणमा स्थान सुरक्षित गर्न सफल भयो।

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/01/829032

२ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । हुँवान माटाले गरेको गोलको मद्दतमा वल्भसलाई १-० ले पराजित गर्दै युनाइटेड अघिल्लो चरणमा प्रवेश गरेको हो । यसअघि भएको खेलमा दुवै टिमले …

एफए कप : चेल्सी, आर्सनल र म्यानचेष्टर युनाइटेड चौथो चरण :: Pahilopost.com

लण्डन क्लबद्वय चेल्सी र आर्सनल अनी म्यानचेष्टर युनाइटेड इंग्लिस एफए कपको चौथो चरणमा प्रवेश गरेका छन्। सेस फाब्रेगासले पेनाल्टी गुमाएपनि अल्भारो मोरनाटाले दुई गोल गरेपछि चेल्सीले नटिङहम फरेस्टलाई २-० ले हरायो। उता जोसेस विललकको दुई गोल मद्दतमा आर्सनलले ब्ल्याकपुललाई ३-० ले पराजित गर्‍यो। आर्सनलका लागि एलेक्स इओवीले अर्को गोल