मोरङका १७ मध्ये ८ पालिकामा एमालेको प्रारम्भिक अग्रता, ७ वटामा कांग्रेस

विराटनगर । मोरङका स्थानीय तहका मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । कुल १७ स्थानीय तहमध्ये जारी मत परिणमअनुसार एमालेले आठ स्थानीय तहमा मेयर पदमा अग्रता दिएको हो । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार एमालेले सुन्दरहरैचा, उर्लाबारी, मिक्लाजुङ, कानेपोखरी, रंगेली, लेटाङ, केराबारी र बेलबारीमा अग्रता लिएको छ। त्यसैगरी काग्रेसले विराटनगर महानगरपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान, मिक्लाजुङ, […]