लगानी बोर्डले रणनीतिक योजना सार्वजनिक गर्ने

लगानी बोर्डले पाँचवर्षे व्यावसायिक योजनासहितको रणनीतिक योजना (२०७८–८२) सार्वजनिक गर्ने भएको छ।

सम्बन्धित सामग्री

क्षयरोग अन्त्यका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक

क्षयरोग अन्त्यको लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले काठमाडौंमा एक कार्यक्रमका बीच क्षयरोग अन्त्य गर्ने उद्देश्यले वि.सं. २०७८/७९ देखि २०८२/८३ सम्मका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनकि गरेको हो ।

क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजनाः १२ वर्षमा क्षयरोग अन्त्य गर्ने लक्ष्य

मंगलबार एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो।

पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना ल्याउँछु : मन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाइमा होटल खोलेर गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्ने क्रममा सो कुरा बताएका हुन्।सोलुखुम्बु जिल्लाको गोरखसेप सगरमाथा आधारशिविर नजिकको गाउँमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ।

पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना केही दिनभित्र घोषणा गर्छु: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन्।...

पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक

सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम गर्दै राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो।कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयककी जनसंख्या सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताउनुभयो।

राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक

सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रममा बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो । रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३०सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना ल्याएको बताइन् । उनले यो रणनीतिक योजनाले एचआईभी स

लगानी बोर्डद्वारा पञ्च वषीर्य रणनीतिक योजना सार्वजनिक

काठमाडौं ।कोरोना महामारीको प्रभाव, बाढीपहिरोलगायत विविध समस्याबाट पार पाउँदै अघि बढ्ने लक्ष्यका साथ लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजनासहितको रणनीतिक योजना (२०७८–८२) आज (बुधबार) सार्वजनिक गरिने भएको छ । दस वर्षअघि २०६८ सालमा स्थापना भएको लगानी बोर्डले ‘लगानी बोर्डको १० वर्ष: आर्थिक समृद्धिका लागि साझेदारी’को मूल नाराका साथ बुधबार आफ्नो १०औं वार्षिक उत्सव […] The post लगानी बोर्डद्वारा पञ्च वषीर्य रणनीतिक योजना सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक हुँदै, दुई विषयमा छलफल गरिने

काठमाडौं। लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८-८२) भदौ २३ गते सार्वजनिक गरिने भएको छ। ०६८ सालमा स्थापना भएको लगानी बोर्डले 'लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी' को मुल नाराका साथ दशौं वार्षिक उत्सव मनाउँदैछ। त्यही कार्यक्रममा रणनीतिक योजना सार्वजनिक गरिने भएको हो।  प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेवल बुक समेत सार्वजनिक गर्ने छन्। दशौं वार्षिकोत्सव उद्घाटन स...

परिषद्को ‘पहिलो पञ्च वर्षीय रणनीतिक योजना’ सार्वजनिक

काठमाडौं : सक्षम र मर्यादित कानून व्यवसायमार्फत विधिको शासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल कानून व्यवसायी परिषद्ले ‘पहिलो पञ्च वर्षीय रणनीतिक योजना (२०७८/२०७९–२०८२/०८३)’ सार्वजनिक गरेको छ । महान्यायाधविक्ता तथा परिषद्का अध्यक्ष रमेश वडालले आज आयोजित कार्यक्रममा उक्त रणनीतिक योजनाको सार्वजनिक गरेका हुन् । उनले सक्षम कानून व्यवसायी बनाउनका लागि क्याम्पसस्तरबाटै गुणस्तरीय कानूनी शिक्षाको जग बसाउनेपर्ने र […]

सार्वजनिक प्रशासनको १० वर्षे रणनीतिक योजना सार्वजनिक

सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सरकारले दश वर्षे रणनीतिक योजना बनाएको छ । बुधबार सार्वजनिक गरिएको योजनामा सेवामा सुधारदेखि कर्मचारीको सरुवा–बढुवालाई अनुमानयोग्य बनाउनेसम्म छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघीय मामिला...