काठमाडौँ - नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदरमा कडाइ गर्दै निर्देशन जारी गरेपछि त्यसको क्षणिक प्रभाव सेयर बजारमा देखिएको छ । बैंकहरूले निक्षेपमा उच्च दरमा ब्याज दिने घोषणा गरेपछि सेयर बजार क्रमश: ओरालो लागिरहेको थियो ।
बैंकमा पैसा राखेर उच्च व्याज पाइने भएपछि 'भोलाटायल' बजार मानिने सेयर बजारबाट लगानीकर्…