बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा

अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् । खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ । बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखुखेती गरेका थिए ।

सम्बन्धित सामग्री

वन्यजन्तुका कारण किसान मर्कामा

काठमाडाैं । पूर्वीनवलपरासीको नारायणी नदी किनारका निकुञ्ज क्षेत्रका गाउँबस्तीमा गैँडालगायत वन्यजन्तुका कारण किसानलाई बालीनाली जोगाउन समस्या भएको छ । जिल्लाको दक्षिण क्षेत्रका बस्तीमा गैँडा पसेर बालीनाली नष्ट गर्ने समस्या वाट स्थानीय पीडित बनेका छन् । खेती स्याहार्ने बेलामा गैँडाले बढी दुःख दिने गरेको कावासोती–१२ की सुकमाया घले बताउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर रातको समयमा […]

इलाममा थोक बजारको अभाव हुँदा किसान मर्कामा

इलाम । व्यवसायिक तरकारी खेती हुने इलामको सूर्योदय नगरपालिकामा कृषि बालीको खरिद बिक्री गर्ने थोक बजारको अभाव रहेको छ । थोक बजार नहुँदा पूर्वी इलामका किसानले कृषि बाली बिक्री गर्न मेची राजमार्गको साहारा लिनुपर्ने बाध्यता रहेकाे छ । इलाम क्षेत्र-१ को केन्द्र रहेको फिक्कल बजारमा माइजोगमाइ, सन्दकपूर, इलाम नगरपालिका र सूर्योदय नगरपालिका भित्रका किसानबाट तरकारी […]

सिन्धुलीमा मलको हाहाकार, किसान मर्कामा

सिन्धुली । सिन्धुलीमा किसानहरुले खेती लगाउने समयमा मल पाउन नसक्दा सदरमुकाम सिन्धुलिमाडीमा दिनहुँ जसो मल खोज्न धाउन बाध्य भएका छन् । महिनौं बितिसक्दा समेत खेतबारीमा हाल्ने मल पनि पाउन नसकेको भन्दै किसानहरुले कृषि सामाग्री कम्पनीको गेटमै नाराबाजी र ताला बन्दी गर्दै आएका छन् । पछिल्लो समयमा सिन्धुली जिल्लामा अवस्थित कृषि सामाग्री कम्पनी लिमिटेडमा केही मात्रा […]

गोलभेँडा खेती गर्ने किसान मर्कामा, सरकारी सुविधा पाउन नसकेको गुनासो

सरकारले मल र बिउमा सुविधा नदिँदा गोलभेँडा खेती गर्ने सर्लाहीका किसान मर्कामा परेका छन् । भारतमा गोलभेँडाको बिउ ५ ग्रामको २ सय रुपैयाँ पर्छ । त्यही बिउ नेपाल आइपुग्दा ११ सय रुपैयाँ पर्ने गरेको हरिवन नगरपालिका–४, तीन घरेका किसान उमेश चौधरीले बताए ।३ बिगाहा जग्गामा व्यावसायिक गोलभेँडा खेती गर्दै आएका चौधरीले सरकारले मल र बिउ अनुदानमा उपलब्ध नगराउँदा आफूहरु मर्कामा परेको गुनासो गरे । ‘सरकारले अनुदान सुविधा नदिएकै कारण गोलभेँडा खेती खर्चिलो बन्दै गएको छ,’ उनले भने, ‘गोलभेँडाको

धानमा सिन्डिकेटः चाहेजति बेच्न नपाउँदा किसान मर्कामा

काठमाडौं । डुडुवा गाउँपालिका–२ का किसान तिलकराम बर्माले ६ बिघामा धान खेती गर्छन्। बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि ९० क्विन्टल धान उनको खेतबाट उत्पादन भयो। तर, त्यही धान सरकारलाई बिक्री गर्न भने उनीमाथि सिन्डिकेट लादियो। बर्माले ३० क्विन्टल मात्र बिक्रीका लागि कृषि ज्ञान केन्द्रबाट सिफारिस पाए। उनीजस्तै राप्तीसोनारी गाउँपालिका–४ बैजापुरका किसान रामप्रसाद थारूले पनि सिन्डिकेटका […]

धानमा सिन्डिकेटः चाहेजति बेच्न नपाउँदा किसान मर्कामा

डुडुवा गाउँपालिका–२ का किसान तिलकराम बर्माले ६ बिघामा धान खेती गर्छन्। बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि ९० क्विन्टल धान उनको खेतबाट उत्पादन भयो। तर, त्यही धान सरकारलाई बिक्री गर्न भने उनीमाथि सिन्डिकेट लादियो।...

भक्तपुरमा १३ सय रोपनीमा धान फलेन

भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन् ।करिव १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो ।भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका […]

चाइनिज हाइब्रिड धानमा दाना नलागेपछि भक्तपुरका किसान मर्कामा

भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाएका अधिकांश किसान मर्कामा परेका छन् । करिब १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् ।

चाइनिज बीउले डुबे भक्तपुरका किसान, १३ सय रोपनीमा धान फलेन

काठमाडौं : भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन्। करिव १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन्।धानमा दाना नलागेपछि चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका छन्। भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा किसानले यस्तो गुनासो गरेका छन्।चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए। सो जातको

निरन्तरको वर्षाले धान किसान मर्कामा

सञ्जय कार्की, रौतहट । दुई दिन देखिको अविरल वर्षाका कारण खेतमै धान डुबान भएपछि किसान चिन्तित बनेका छन् । किसानहरूको उत्पादन हुन लागेको धान डुबानमा परेपछि उनीहरू निराश भएका छन् । अधिकांश किसानहरूले काटेको धान लाई निरन्तरको वर्षाले डुबाएपछि उनीहरू ऋणमा डुब्ने भन्नेमा चिन्तित भएका हुन । मुरी रोपेर मानो फलानो सपनामा खेती गरेका किसान […]