श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेद्वारा राजीनामा

श्रीलङ्कामा सरकारविरुद्ध चर्को विरोध भइरहेका बेला प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । रिपोर्टका अनुसार उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई राजीनामा बुझाएका छन् ।देशमा अभूतपूर्व आर्थिक संकटको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरूले राष्ट्रपति गोटाबाया राजापाक्षे र उनको मन्त्रीमण्डललाई राजीनामा दिन दबाब दिइरहेका छन्।हाल श्रीलङ्का सरकारले देशमा आपत्काल लागू गरेको छ । राष्ट्रपति भवनमा गोताबाया राजापाक्षेको नेतृत्वमा बैठक भएको र बैठकमा सहभागी महिन्दा राजापाक्षेलाई राजीनामा दिन आग्