जनतालाई के भन्ने : आम नागरिक कि सर्वसाधारण ?

२४ माघ, काठमाडौं । मंगलबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा छलफलका क्रममा ‘जनता’लाई के भन्ने विषयमा गम्भीर छलफल भयो । छलफलको विषय थियो– संविधान संशोधन विधेयकको कार्यविधि । अर्थात्, प्रतिनिधिसभामा आउने संविधान संशोधनको प्रस्तावमाथि छलफल गर्ने र पारित गर्ने प्रक्रियाको विषय । यही प्रक्रियामा संविधान संशोधन सम्बन्धी प्रस्ताव सर्वसाधारण जनताको जानकारीका लागि प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था […]