मागपत्रमा शून्य लागत, श्रमिकबाट लाखौ असुली

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने कानुनी व्यवस्थाको उल्लंघन गर्दै मेनपावर कम्पनीले खाडी र मलेसियालगायतका मुलुकम पठाउँदा तोकिए भन्दा बढी सेवा शुल्क लिने गरेका छन् ।वैदेशिक रोजगार विभागले नि:शुल्क भिषा, नि:शुल्क हवाई टिकट, नि:शुल्क स्वास्थ्य परीक्षण तथा कुनै प्रकारका सेवा शुल्क नलाग्ने गरी शुन्य लागतमा कामदार छनौट गर्नु […]