पत्रकार सिंखडाका आक्रमणकारीलाई ४ दिनसम्म प्रहरीले भेट्टाएन

चितवन : पत्रकार शिशिर सिंखडालाई आक्रमण गर्ने आक्रमणकारीहरु ४ दिनदेखि फरार रहेका छन्। प्रहरीले खोजी कार्य जारी रहेको बताए पनि उनीहरु पक्राउ परेका छैनन्।जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रवक्ता नरहरी अधिकारीले पत्रकार सिंखडालाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी रहेको बताएका छन्।पत्रकार सिंखडामाथि गत बुधबार बिहान हातपात भएको हो। दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल बजारबाट फर्कंदै गरेको समयमा पत्रकार सिंखडालाई दीपक लामिछानेलगायत चार जनाको समूहले आक्रमण गरेको हो।लाम

सम्बन्धित सामग्री

कञ्चनपुरका दुई पत्रकार पक्राउ

कञ्चनपुर : कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिए।विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमति लिएर प्रहरीले पत्रकारलाई पक्राउ गरेको उनले बताए।  धामीका अनुसार भट्टलाई यसअघि नै नियन्त्रणमा लिएको प्रहरीले पत्रकार कुँवरलाई आज दिउँसो पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नि

पत्रकार सम्मेलन गर्न खोज्दा निहारिकालाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं, १८ कात्तिक । कुमारी आमा निहारिका सिंह राजपुतलाई आज प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पत्रकार सम्मेलन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ । आरोपी शिवराज श्रेष्ठ र आफ्नो छोरोको डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गर्दै पत्रकार सम्मेलनका लागि बालुवाटार पुगेकी उनलाई प्रहरीले रोकेको हो । प्रहरीले निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न नपाइने भएकोले रोकेको […]

पत्रकार श्रेष्ठलाई प्रहरीले धम्काएकोमा महासंघको आपत्ति

माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।उक्त ब्लगमा एमसीसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दा लगाउने धम्की

पत्रकार भण्डारीलाई प्रहरीले दुर्व्यवहार गरेकोमा महासंघको आपत्ति

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीलाई आफ्नै निवासमा एक्कासि प्रवेश गरेका सादा पोसाकका प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।बुढानिलकण्ठ नगरपालिका–११ कपनस्थित मंगलबार दिउँसो पूर्वउपाध्यक्ष भण्डारीको घरमा केही महिनाअगाडि डेरा बसी छाडिसकेका व्यक्तिको बारेमा सोधखोज गर्न एक्कासि पुगेका ५ जना सादा पोसाकका प्रहरीलाई के कसो भनी जानकारी लिन खोज्दा प्रहरीले उल्टै उनलाई दुर्व्यवहार गरेको पूर्वउपाध्यक्ष भण्डारीले महासंघलाई जा

प्रहरीले पत्रकार फसाएको भन्दै महासंघको आपत्ती

रौतहट । रौतहट प्रहरीले प्रहरी बिरुद्ध समाचार लेख्ने पत्रकारलाइ फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले आपत्ती जनाएको छ । साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएपछि महासंघले आपत्ति जनाएको हो । समाजिक […] The post प्रहरीले पत्रकार फसाएको भन्दै महासंघको आपत्ती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ठगी आरोपमा 'पत्रकार' बताउने बालाजुबाट पक्राउ

ठगी गरेको आरोपमा आफूलाई पत्रकार बताउने अछामका खेमराज खनालाई प्रहरीले पक्राउ गरेको छ।