प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख झाले गरे पदभार ग्रहण

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।…

सम्बन्धित सामग्री

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण

प्रदेश २ का  प्रदेश प्रमुखमा नियुक्त भएका हरिशंकर मिश्र बुधवार पदभार ग्रहण गरेका छन् ।  बुधवार दिउँसो ४ बजे प्रदेश प्रमुखका सचिवसहित कर्मचारीहरुले प्रदेश प्रमुखलाई पदभार ग्रहण गराएका हुन् ।...

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा पदभार ग्रहण

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् । बुधबार मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा झाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै प्रदेश प्रमुख मिश्रले शान्ति र अमनचयनका लागि काम गर्ने बताए । प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भन्दै उनले...

नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला

महोत्तरी – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई जनकपुरमा एक सय एक किलाेकाे माला लगाएर स्वागत गरिएको छ । आइतबार दिउँसो जनकपुर आउनुभएका प्रदेश प्रमुख झालाई स्थानीय युवाकाे समूहले एक सय एक किलोको माला लगाइदिएर स्वागत गरेका हुन् । प्रमुख झा एखरपोर्टबाट रामजानकी मन्दिर पुग्नुभएकाे छ । उहाँले आइतवार नै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।पदभार ग्रहणका लागि जनकपुर आउनुभएका झालाई स्वागत गर्न प्रदेश सरकारका काेही प्रतिनिधि सहभागी थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे शुक्रवार नेकपाकाे...