‘डी सिने अवार्ड’ मा केकी उत्कृष्ट अभिनेत्री, कसले कुन अवार्ड पाए ?

काठमाडौं: 'डी सिने अवार्ड' को १२ औं संस्करण सम्पन्न भएको छ। शनिबार धुलिखेलमा आयोजित अवार्ड समारोहमा फिल्म ‘मारुनी’ उत्कृष्ट फिल्म घोषित भएको छ। धेरै विधामा अवार्ड जितेर फिल्म मारुनीले वर्चस्व जमाएको छ।  यसै फिल्मबाट निर्देशक नवल नेपाल, अभिनेता पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि उत्कृष्ट अवार्ड हात…

सम्बन्धित सामग्री

१२औं डी सिने अवार्ड सम्पन्न, पुष्पल र केकी उत्कृष्ट घोषित

१२औं संस्करणको डि. सिने अवार्ड काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ। ०७६ सालभर प्रदर्शनमा आएका फिल्ममध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्टलाई छनोट गरेको छ। शनिबार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया...

‘डी सिने अवार्ड’मा ‘मारुनी’ को वर्चस्व

‘१२ औं डी सिने अवार्ड’मा नेपाली फिल्म ‘मारुनी’को वर्चस्व देखिएको छ । शनिबार धुलिखेलमा छायाछवि क्रियसनले आयोजना गरेको अवार्डमा फिल्म ‘मारुनी’ उत्कृष्ट बन्यो । विगत दुई बर्षको फिल्म सहभागी अवार्डमा पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मारुनी’बाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले समेत अवार्ड प्राप्त गरे । अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ व

डी सिने अवार्डको मनोनयन सार्बजनिक

डी सिने अवार्ड २०७६ को मनोनयन सार्बजनिक गरिएको छ । यसपटक देखि डी सिने अवार्डमा उत्कृष्ट पाँचको परम्परालाई तोड्दै अन्तराष्ट्रिय आम मान्यतामा आधारित रहेर उत्कृष्टताको सूचीमा सात सम्म स्थान दिने निर्णय गर्दै मनोनय सार्वजनिक गरिएको आयोजनकले जनाएको छ ।

यस्तो देखियो डी सिने अवार्ड, अनमोल र निता उत्कृष्ट (फोटो फिचर)

दशौं डी सिने अवार्डमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक नायिका घोषित भएका छन्।

डी सिने अवार्डको उत्कृष्ट पाँच मनोनयन

डी सिने अवार्ड’ को १० औँ संस्करणमा उत्कृष्ट ५ मा पर्ने कलाकार तथा चलचित्रको मनोनयन सार्वजनिक गरिएको छ । अवार्डको १० औँ संस्करण आगामी जेठ १० मा सम्पन्न हुने छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

डी सिने अवार्ड छक्का पञ्जा सर्वोत्कृष्ट चलचित्र - Naya Patrika

मकवानपुरको हेटौँडामा भएको नवौँ डी सिने अवार्डमा सर्वोत्कृष्ट चलचित्रसहित ११ विधामा ‘छक्का पञ्जा’ले अवार्ड जितेको छ । हास्य कलाकारको समूहले अभियन गरेको चलचित्र छक्का पञ्जाबाट उत्कृष्ट अभिनेत्री प्रियंका कार्की, छायाकार...पूरा पढ्नुहोस् »

नवौं डी सिने अवार्ड : ११ विधासहित 'छक्का पञ्जा' उत्कृष्ट

हेटौंडामा भएको नवौं डी सिने अवार्डमा उत्कृष्ट चलचित्र विधासहित ११ विधामा छक्का पञ्जाले अवार्ड जितेको छ ।