नेप्से हालसम्मकै उच्च बिन्दुमा, कारोबार रकम साढे १७ अर्बमाथि

नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार नेप्से ५१ दशमलव ८६ अंकले बढेर ३१ सय ६१.४४ बिन्दुमा पुुगेको छ ।  सोमबार हाइड्रोपावरतर्फ आकर्षण बढाएका लगानीकर्ताले मंगलबार भने फाइनान्स र विकास...

सम्बन्धित सामग्री

चुनावी मितिको पर्खाइमा लगानीकर्ता

नेप्से ५ प्रतिशत घट्दा २३ प्रतिशत घट्यो कारोबार रकम बजार हालसम्मकै उच्च बिन्दुभन्दा केही सय अंक तल रहँदा थप बढ्न ठूलो कारण खोजिरहेको छ । स्थानीय तहदेखि केन्द्र तहसम्मका लागि हुने चुनाव...

नेप्सेमा फेरि दोहोरो अंकको गिरावट, कारोबार रकम भने घटेन

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पुनः गिरावट आएको छ । गत बुधबार एकैदिन अधिकतम ३८.२८ अंकले बढेर हालसम्मकै उच्च बिन्दु (३१ सय ९८.६० विन्दु) कायम गर्न सफल नेप्से परिसूचकमा बिहीबार पुनः दोहोरो अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा झरेको छ ।  त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.३३ अंकले घटेर ५९०.१५ बिन्दुमा झर्न पुगेको छ । नेप्सेका अनुसार

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १० अर्बमा झर्यो

साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३ विन्दुमा झरेको हो । जबकी गत बुधबार नेप्से १५.३० अंकले बढेर हालसम्मकै उच्च ३ हजार ९४.९४ विन्दुमा पुगेको थियो । तर बिहीबार नेप्सेमा पुनः गिरावट आएको छ । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३.४७ अंकले घटेर ५७०.८५ विन्दुमा झरेको छ । यस दिन होटल तथा पर्यटन र विकास बैंक बाहेका सबै

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, १५ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार २९ दशमलव २४ अंकले बढ्दै नेप्से परिसूचक ३ हजार ७९ अंकमा पुगेको हो, जुन हालसम्मकै उच्च हो । मंगलबार कारोबार रकम पनि बढ्दै १५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो १४ अर्ब १३ करोडको कारोबार भएको थियो । मंगलबार कमाउनेमा […]

सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम १२ अर्ब नजिक

४ साउन, काठमाडौं । हालसम्मकै उच्च बिन्दूको रेकर्डसँगै नेप्से परिसूचक १३.९७ अकंले बढेर सोमबारको सेयर कारोबार बन्द भएको छ । आज बजार खुल्ने बित्तिकै ५० अकंले बढेर नेप्से परिसूचकले हालसम्कै उच्च बिन्दू तीन हजार ३२. अंकको नयाँ रेकर्ड बनाएको थियो । एक घण्टापछि नै झण्डै ४० अकंले ओरोलो लागेको बजारमा दिनभर नै तीव्र उतार चढाब […]

नेप्से परिसूचकमा एकै दिन हालसम्मकै उच्च अंकमा गिरावट - Purbeli News

काठमाडौँ । नेप्से परिसूचकमा सोमबार एकै दिन ७१.०६ अंकको गिरावट आएको छ । यो हालसम्मकै उच्च गिरावट हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको छ । यद्यपि, सेयर बजारमा उच्च गिरावट आइरहँदा यता कारोबार रकम भने करिब १२ अर्ब रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचकमा एकै दिन हालसम्मकै उच्च अंकमा गिरावट - Purbeli News

काठमाडौँ । नेप्से परिसूचकमा सोमबार एकै दिन ७१.०६ अंकको गिरावट आएको छ । यो हालसम्मकै उच्च गिरावट हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको छ । यद्यपि, सेयर बजारमा उच्च गिरावट आइरहँदा यता कारोबार रकम भने करिब १२ अर्ब रुपैयाँ पुगेको छ ।

हालसम्मकै उच्च विन्दुमा नेप्से परिसूचक, १० अर्ब ४० करोडभन्दा बढीको कारोबार

जेठ २, काठमाडौं । जेठ महीनाको पहिलो कारोबार दिन आइतवार नेपालको शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ७३८ दशमलव ३५ विन्दुमा पुगेको हो । यस अघि वैशाख २ गते नेप्सेले २ हजार ७३५ दशमलव ४६ विन्दु कायम गरेको थियो ।  त्यसपछिको उच्च विन्दु भने आइतवार कायम भएको हो । यसदिन नेप्से परिसूचक २ दशमलव शून्य २ प्रतिशत अर्थात् ५४ दशमलव २६ अंक बढेको हो । यसदिन २ हजार ६९३ दशमलव ९१ विन्दुदेखि खुलेको बजार निरन्तर बढेर बन्द भएको छ । नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन रू. १० अर्ब ४० करोड ३८ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । २१४ ओटा कम्पनीको १ लाख १३ हजार ६९ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर कारोबार भएको हो । नेप्सेमा तीन महिनापछि रू. १० अर्ब बराबरको शेयर कारोबार भएको हो । यसअघि गत फागुन ४ गते नेप्सेमा रू. १० अर्ब ३ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्सेमा हालसम्मकै उच्च कारोबार रकम रू. १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार रहेको छ । हालसम्मकै उच्च रकमको कारोबार भने गत माघ २६ गते भएको थियो । कुल कारोबार रकममा यो दिन सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । उक्त कम्पनीको रू. ८५ करोड २० लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि एकै दिन प्रतिकित्ता रू. ६२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ६४३ पुगेको छ । यो दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य न्यूनतम रू. १ हजार ५९५ देखि रू. १ हजार ६६० सम्म पुगेको थियो । आइतवार दोहोरो उच्च अंकले बढेको बजारमा आठ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यो दिन रू रू जलविद्युत् परियोजनाको शेयरमूल्य १० प्रतिशतले र अन्य सात ओटा कम्पनीको ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।  रू रू जलविद्युत् परियोजनाको प्रतिकित्ता रू. ८० ले बढेर यो दिन अन्तिम मूल्य रू. ८८० कायम भएको छ । त्यस्तै शिखर इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९ दशमलव ९५ प्रतिशत , सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ९० प्रतिशत, प्रोग्रसिभ फाइनान्सको ९ दशमलव ९० प्रतिशत शेयरमूल्य बढेको छ । त्यसैगरी बरुण हाइड्रोको ९ दशमलव ८३ प्रतिशत , आइएमई जनरल इन्स्योरेन्सको ९ दशमलव ७६ प्रतिशत र विशाल बजार कम्पनीको ९ दशमलव ३७ प्रतिशत शेयरमूल्य बढेको छ । यो दिन शिखर इन्स्योरेन्सको प्रतिकित्ता रू. १९३ ले बढेर अन्तिम मूल्य रू. २ हजार १२८, समता घरेलु लघुवित्तको प्रतिकित्ता रू. ११६ ले बढेर अन्तिम मूल्य रू. १ हजार २८२, सप्तकोशी डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२२, प्रोग्रेसिभ फाइनान्सको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२२, बरुण हाइड्रोको प्रतिकित्ता रू. २९ ले बढेर अन्तिम मूल्य रू. ३२४ , आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. ११२ ले बढेर अन्तिम मूल्य रू. १ हजार २६० र विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ५५५ ले बढेर अन्तिम मूल्य रू. ६ हजार ४७९ कायम भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । सर्वाधिक निर्जिवन बीमा समूहको ४ दशमलव २८ प्रतिशतले परिसूचक बढेको हो । त्यस्तै, बैंकिङ्गको १ दशमलव ५४ प्रतिशत, व्यापारिकको १ दशमलव ३ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ११ प्रतिशत, विकास बैंकको ३ दशमलव ८७ प्रतिशत, जलविद्युतको १ दशमलव १५ प्रतिशत, वित्तको १ दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ६ प्रतिशत, अन्यको २ दशमलव १४ प्रतिशत, लघुवित्तको १ दशमलव ८९ प्रतिशत, जीवन बीमाको ३ दशमलव शून्य ४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २८ प्रतिशत र लगानी समूहको २ दशमलव शून्य २ प्रतिशत परिसूचक बढेको छ ।

सेयर बजारमा नयाँ कीर्तिमान

साताको पहिलो दिन आइतबार सेयर बजारमा फेरि नयाँ कीर्तिमान कायम भएको छ ।सेयर बजार परिसूचक (नेप्से) आइतबार २५.७१ अंकले बढेर हालसम्मकै उच्च बिन्दु २६५७.६१ मा पुगेको छ । यसअघि गत फागुनमा नेप्से परिसूचक २६४०.३५ बिन्दुमा पुगेर नयाँ कीर्तिमान राखेको थियो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि आइतबार ९ अर्ब रुपैयाँ पुगेको छ । गत बिहीबार […]