जनककपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका ‘बागी’ उमेदवार मनोजकुमार साहको अग्रता कायमै छ । ७०० मतगणना गर्दा साहले २३२ मत पाएका छन् । उनले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा उमेदवारी दिएका हुन् ।
सत्ता गठबन्धनतर्फका उमेदवार लालकिशोर साहले २८ मत पाएका छन् । अहिले जनकपुरधाम–१ को गणना भइरहेको छ ।
यस्तै, नेकपा...