‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम हुने

काठमाडौैं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा वर्गमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘युवासँग महालक्ष्मी लाइफ’सम्बन्धी बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । यही भदौ २५ गतेको सञ्चालक समितिको निर्णयानुसार आउँदो महिनाबाट देशव्यापी बिमा जागरण कार्यक्रम सञ्चालन...

सम्बन्धित सामग्री

युवासँग महालक्ष्मी लाइफ अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण राष्ट्रिय अभियानको प्रारम्भ गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो अभियान सञ्चालन गरेको जनाएको छ ।कम्पनीका अनुसार ‘काम गरी आय आर्जन गरौं–बिमा गरी सुरक्षित बनौँ’ भन्ने मूल नारालाई लिएर बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई […]