रजत र कास्य पदक टिम विजेताको पुरस्कार रकममा अलमल, प्रधानमन्त्रीको जवाफ, 'सानातिना कुरा पछि मिलाउँला'

काठमाडौं : सरकारले यसपटक सागमा पदक जित्न सफल  खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सम्मान गर्दै पुरस्कारको घोषणा गरेका हुन्। पुरस्कारको घोषणापछि टिममा रजत र कास्य उचाल्न सफल भएका खेलाडी भने अन्योलमा परेका छन्। समूहमा स्वर्ण जित्ने प्रत्येक खेलाडीले पाँच