बादी समुदायका अगुवा र मुख्यमन्त्री शाहीबीचको वार्ता निष्कर्षविहीन

जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायका अगुवा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको वार्ता निष्कर्षविहीन बनेको छ