राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ, भव्य तयारीमा जुट्नुहोस् : मन्त्री गहतराज

काठमाडौँ,१५ वैशाख । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै आयोजना हुने बताएका छन् । प्रतियोगिताको तयारीलगायतका बारेमा मन्त्रालयले आज पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस वर्ष निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न सरकार प्रतिबद्ध भएर लागेको उल्लेख गरे । मन्त्री […]