पूर्वराजा शाहको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य भएको नर्भिक अस्पतालले जनाएको छ ।  पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध…

सम्बन्धित सामग्री

कोरोना संक्रमणपछि पूर्वराजारानी नर्भिक अस्पताल भर्ना

काठमाडौं। कोरोनाबाट संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल शाह र छोरी प्रेरणा शाह नर्भिक अस्पतालमा भर्ना भएका छन्। आज दिउँसो १ बजे उपचारका लागि पूर्वराजा शाह दम्पतिलाई अस्पताल भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। पूर्वराजा दम्पतिमा स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएपनि दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ। केही दिनअघि भारतको कुम्भमेलामा सहभागी भएर शाह दम्पति स्वदेश फर्किएका थिए।

कोरोना संक्रमित पूर्वराजा-रानी निर्मल निवासको सेल्फ आइसोलेसनमा

दुबै जना अहिले निर्मल निवासको सेल्फ आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पाठकले बताए।