काठमाडौँ । चाडपर्व केन्द्रित ‘प्रोएक्टिभ पोलिसिङ’ तथा आधुनिक प्रविधिको सघन उपयोगका कारण यस वर्षको बडादसैँ अवधिमा देशभरको शान्ति सुरक्षा सुदृढ रहेको र ठूला आपराधिक घटनाहरू नियन्त्रणमा आएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले सिन्धुलीको सुनकोशी नदीमा भएको एउटा यात्रुवाहक सुमो दुर्घटनाबाहेक यस अवधिमा ठूलो जनधनको क्षति हुनेगरी […]
दसैँको आवागमन भइरहेका बेला बाढीपहिरोबाट प्रभावित गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डमा यातायात अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अवस्था समेटेर सार्वजनिक गरेको विवरणअनुसार गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण अवरुद्ध छ भने बेनी–जोमसोम र कर्णाली राजमार्गका प्रभावित खण्ड एकतर्फी सञ्चालनमा छन्। गोरखाको आरुघाट गाउँपालिका–२ र ३ […]
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न आफू तयार रहेको बताएका छन्। सम्भावित भेटमा आणविक निशस्त्रीकरण र युक्रेन युद्धबारे छलफल हुन सक्ने उनले सङ्केत गरेका छन्। ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी […]
काठमाडौँ । नेपाल प्रहरीले दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्वहरूलाई लक्षित गरी देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । चाडबाडका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव […]