खोप लक्ष्य पूरा नहुने संकेत

सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या खोप लगाउन योग्य मानिएको छ।  शनिबारसम्मको तथ्यांकका आधारमा ७५ हजार २४० को हाराहारीमा पहिलो डोज र ३ हजार ६८७ को हाराहारीमा दोस्रो डोज गरी देशभर दिनहुँ कुल ७८ हजार ९२७ डोज खोप लगाइए

सम्बन्धित सामग्री

कोरोना कारण आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने चीनको आंकलन

काठमाडौं । कोरोना महामारीका कारण विश्व अर्थतन्त्र प्रभावित भएकाले विश्वको दोस्रो ठूलो देश चीनले आफ्नो वार्षिक आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने संकेत गरेको छ । सत्तारूढ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकायले आगामी वर्षको आर्थिक वृद्धिदरको लक्ष्यलाई उचित दायरामा राखेको जनाएको छ । सोही निकायले यसअघि तय गरेको ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य […]

कोभिड खोप: सरकारी लक्ष्य पूरा नहुने संकेत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस मसान्तसम्म हरेक दिन पाँच लाख खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो।

कोभिड खोप: सरकारी लक्ष्य पूरा नहुने संकेत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस मसान्तसम्म हरेक दिन पाँच लाख खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो।

भण्डारमा १ करोड १३ लाख डोजः पुस मसान्तको लक्ष्य पूरा नहुने

काठमाडौं, पुस १७ । सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ। बिहीबारसम्म संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। […]

भण्डारमा १ करोड १३ लाख डोज : पुस मसान्तको लक्ष्य पूरा नहुने

सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ।बिहीबारसम्म संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। दैनिक ५ लाखदेखि ६ लाखजनाले खोप लगाएमा मात्र लक्ष्य प्राप्त हुने खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए। ‘लक्ष्य प्राप्त हुन दैनिक कम्तीमा ६ लाखलाई खोप दिनुपर्छ, त्यो देखिएको छ

खोप लक्ष्य पूरा नहुने संकेत

काठमाडौं, असोज २५ । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या […]

राजस्वमा उच्च महत्वाकांक्षाको परिणति

प्रशासनतन्त्रमा कायम रहँदै आएको मिलेमतोमा राजस्व चुहावट गर्ने र चोरी पैठारी गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडाभन्दा कडा कदम चालिनैपर्छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ महिनामा बजेट सार्वजनिक गर्दा नै धेरै आलोचकहरूले सरकारले राखेको राजस्वको लक्ष्य महत्वाकांक्षी भएको टिप्पणी गरे पनि अर्थमन्त्रीले यसलाई पूरा गर्न सकिने भन्दै अडान राख्दै आएका थिए, तर चालू आर्थिक वर्षको पहिलो ६ महिनाको बजेट कार्यान्वयनको अवस्था हेर्दा राजस्व लक्ष्य पूरा नहुने संकेत देखिएको छ । अर्थमन्त्रीले राजस्वको छिद्रहरू टालेर र राजस्व प्रशासनमा सुधार गरेर राजस्व लक्ष्य पूरा हुने आशा गरेको देखिए पनि राजस्व असुलीको हालसम्मको अवस्था हेर्दा यी दुवै फाँटमा कमजोर उपलब्धि देखिएका छन् ।

मेलम्चीको सुरुङ निर्माणमा ढिलाइ, चैतको लक्ष्य पूरा नहुने संकेत :: BIZMANDU.COM

चौतारा। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ। ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै