सातामा दुई दिन पोखरा–नेपालगन्ज सीधा उडान, भाडा ५ हजार

पर्यटकीय नगरी पोखरा र व्यापारिक सहर नेपालगन्ज सीधा हवाई सञ्जालमा जोडिएका छन् । निजी क्षेत्रको वायुसेवा कम्पनी सीता एयरले दुई सहर जोड्ने गरी हवाई उडान सुरु गरेको हो । नेपाल एसोसिएसन अफ...

सम्बन्धित सामग्री

सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो

कठमाडौं । चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।    यसैगरी, […] The post सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजापुर नगरपालिकाले सातामा दुई दिन बिदा नदिने

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले सातामा दुई दिन बिदा नदिने भएको छ । नगरपालिकाले सरकारले गरेको सातामा दुई दिन बिदालाई मान्यता नदिने भएको हो । जेठ पहिलो साताबाट आइतबारका दिन बिदा थप गरेकोमा मंगलबार बसेको कार्यपालिकाको बैठकले साप्ताहिक दुई दिने बिदालाई कार्यन्वयन नगर्ने जनाएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै दुई दिने बिदाले सेवाग्राहीका […]

विश्वविद्यालयले सातामा दुई दिन बिदा नदिने

काठमाडौं विश्वविद्यालयले पनि दुई दिन बिदा नदिने निर्णय गरेको छ। विश्वविद्यालयका म्यानेजर दिपक दाहालका अनुसार विश्वविद्यालय सातामा दुई दिन बिदाको विकल्प दिने तयारीमा जुटेको छ। विश्वविद्यालयको हकमा शनिबार र आइतबार दुई दिन बिदाले उल्टो नतिजा दिने देखियो।...

निरुदेवीको आक्रोश, ‘अब सातामा तीन दिन विदा दिउँ’

संघीय संसदमा एमालेकी नेतृ निरुदेवी पालले सरकारको दुईदिन बिदाको नीतिविरुद्ध तीब्र आक्रोश पोखेकी छन् । पेट्रोलियम पदार्थको खपत कम गर्ने नाममा सरकारले सातामा दुईदिन विदा दिएर गलत गरेको भन्दै नेतृ पालले थप एक दिन थपेर सातामा तीन दिन विदा दिन सरकारलाई ब्यङ्ग्य गरिन् । ‘दुईदिन मात्र किन अब तीन दिन नै बिदा दिउँ । न्याय क्षेत्रको रिटका चाङका चाङ लाग्न दिउँ । संसद पनि अब गृहमन्त्रालयलाई नै चलाउन दिउँ न’ उनले आक्रोश पोखिन । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै जेठ १ गतेदेखि

आजबाट सातामा दुई दिन बिदा

काठमाडौं,जेठ १। जेठ १ गतेदेखि सातामा दुई दिन (शनिबार र आइतबार) बिदा हुुने भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने […]

आजदेखि सातामा दुई दिन बिदा

आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको

जेठ १ देखि सातामा दुई दिन बिदा दिइने

सरकारले सातामा शनिवार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ ।  मंगलबार बसेको  मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार हाललाई परीक्षणको रुपमा जेठ १ गतेदेखि यो...

जेठ १ देखि सातामा दुई दिन साप्ताहिक बिदा

काठमाडौँ-  सरकारले सातामा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले मंगलबार सातामा दुई दिन बिदा बस्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। दुई दिने बिदासम्बन्धी निर्णय जेठ १ गतेदेखि लागू हुनेछ। अब सरकारी कार्यालयहरु सातामा दुई दिन बिदा हुनेछ। सातामा दुई दिन बिदा दिँदा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै […]

सातामा दुई दिन बिदा तत्काल लागु नहुने

काठमाडौं, बैशाख ४ । चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो। यसमा सैद्धान्तिक सहमति पनि भयो। मन्त्रिपरिषद्मा छलफल भएको विषय बाहिर आएपछि वैशाख १ गतेदेखि सातामा दुई दिन बिदा हुने अनुमान धेरैले गरेका थिए। […]

‘द भ्वाइस अफ नेपाल ३’ सातामा दुई दिन प्रसारण हुने

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ आजबाट सातामा दुई दिन नै प्रसारण हुने भएको छ। निषेधाज्ञा खुकुलो भएसँगै शो सातामा दुई दिन प्रसारण हुन लागेको हो। निषेधाज्ञाबिच हप्तामा एक दिन मात्रै प्रसारण हुने शो निषेधाज्ञा खुकुलो भएपछि सातामा दुई दिन नै प्रसारण हुन लागेको ‘द भ्वाइस…