चावहिल मालपोतका खरिदार बस्नेत अख्तियारको फन्दामा

काठमाडौं, ३० फागुन । मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतमाथि अख्तियारले मुद्दा दायर गरेको छ । बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारले रकमसहित गत फागुन १२ गते नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बस्नेतले जग्गा नामसारी गर्ने काममा […]

सम्बन्धित सामग्री

खरिदार बस्नेतमाथि एक रोपनी जग्गालाई सय रोपनी बनाएर पुर्जा दिएको आरोप

काठमाडौं, ६ चैत्र । चावहिल मालपोत कार्यालयमा लक्ष्मण बस्नेत ८ बर्षदेखि कार्यरत छन् । केही वर्षअघि चावहिलको जग्गामा कित्ता नम्बर ३०० बनाएर जग्गा बिनाको नक्कली जग्गाधनी प्रमाणपत्र बनाएको उनीमाथि आरोप लागेको छ । नापीले गर्नुपर्ने कित्ताकाट गरी जग्गा धनीपुर्जा बनाइएको थियो । हाकिमसँग मिलेर भुमाफिया चन्द्र खत्रीले जग्गा नै नभएको ठाउँमा चावहिलको एकजनालाई बेचेर करोडौ […]