कासा जहाज चढेर प्रधानसेनापति भोली भारत जाँदै

काठमाडौं, कार्तिक २२ । प्रधानसेनापति प्रभुराम शर्मा भोली मंगलबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारत भ्रमणमा जाँदा शर्माले सेनाको इन्डोनेशिया निर्मित आफ्नै कासा जहाज प्रयोग गर्ने भएका छन्। प्रधानसेनापति शर्मा भोली बिहान सबेरै नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा सेनापति शर्माले सम्भवतः भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट भारतीय सेनाको मानार्थ सेनापतिको […]