नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदुत बेरीको बधाई तथा शुभकामना

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले शुभकामना तथा बधाई दिएको छ । मंगलबार प्रधानमन्त्री नियुक्त देउवालाई बधाई दिने पहिलो मुलुक अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई ज्ञापन गर्दै देउवाको कार्यकालमा नेपाल र अमेरिकाको ७५ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालस्थित अमेरिकी दूतावास देउवा सरकारसँग मिलेर काम गर्न इच्छुक रहेकोसमेत बताएका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदुत बेरीको बधाई

अमेरिकी राजदुत र्‍याण्डी बेरीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवालाई भेट्न बिहीबार विहान राजदुत बेरी बुढानिलकण्डस्थित देउवा निवासमा पुगेका थिए । भेटमा राजदुत बेरीले...