चार सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर निर्वाचन आयोगमा

१७ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै …

सम्बन्धित सामग्री

महन्थद्वारा ओलीका लागि ४ सांसदलाई ‘बली’

काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ४ प्रदेश सांसद पदमुक्त नभएको भए शंकर पोखरेल एकल बहुमतका मुख्यमन्त्री बन्ने अवस्था रहन्नथियो । जसपाका पदमुक्त भएका ४ सहित कुल ६ सांसद संख्या थियो । तर, महन्थ ठाकुर र राजेन्द्र महतोको निर्देशनमा सर्वेन्द्रनाथ शुक्लाले लुम्बिनीमा सक्रियता देखाएसँगै अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेका ४ सांसद […]

चार सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध निर्वाचन आयोग पुगे ठाकुर

काठमाडौँ । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताए । पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई […]